सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ : प्रचण्ड

१६ फागुन, चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामदेव गौतमलाई राष्ट्रियसभामा मामोनित गर्ने निर्णय प्रधानमन्त्रीले मान्ने विश्वास व्यक्त गरेका छन् । गौतमबारे सचिवालयले सर्वसम्मत निर्णय गरेको भन्दै उनले भने, प्रधानमन्त्रीजीले मान्नैपर्छ, उहाँले मान्नुहुन्छ । तपाईहरुले एक दुई दिनमा थाहा पाइहाल्नुहुन्छ ।’ उनले अघि भने, ‘उहाँ र मेरो संयुक्त अध्यक्षतामा बसेको … Continue reading सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ : प्रचण्ड